एक्कासी चलेको हावाहुरीले टनेलहाउसमा गर्याे क्षति

शिवजी मण्डेल/कार्तिक २०, बझाङ

Sayalb

बुधबार एक्कासी चलेको हावाहुरीले जिल्लाको थलारा गाउँपालपका वडा नं ४ मोयलका १० वटा टनेलहाउसमा क्षति पुर्याएको छ ।

दिउँसो चार बजे तिर आएको हावाहुरीले स्थनियको टनेलहाउसमा आँसिक तथा पूर्णरूपमा क्षति पु¥याएको स्थानिय पदम बिष्टले जानकारि दिनुभयो । हावाहुरीले टनेल उडाउदा प्लास्टिक पाल च्याति दिएको छ, टनेल भित्र लगाएको बेमौसमी तरकारीमा करिब साढे ३ लाख बराबरको क्षति भएको स्थानीयले बताएका छन् ।

Shaileshwori
Loading...