पूर्वीचौकी स्वास्थ्य शाखा प्रमूख राजु खड्कालाई कोरोना पुष्टि

डोटी : डोटीको पूर्वीचौकी गाउँपालिका स्वास्थ्य शाखा प्रमूख राजु खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । खड्कालाई बिहिबार जिल्ला अस्पताल डोटीको कोभिड-१९ परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा कोराना देखिएको हो ।

Sayalb

आफुलाई सामान्य रुघा ज्वरो आएपछि पीसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको खड्काले बताईन् ।

Shaileshwori
Loading...