डडेल्धुरामा काग्रेसबाट निर्वाचित वडा अध्यक्ष नेकपा प्रवेश


कार्तिक २४, डोटी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा नं. २ को पार्टी कार्यालय उद्घाटन गर्ने क्रममा साविक अजयमेरु गाविस वडा नं. २ बसानाका निविरोध निर्वाचित वडा अध्यक्ष बहादुर सिंह ऐर सहित १० जना नेपाली काग्रेस परितात्याग गरी नेकपामा प्रबेश भएका हुन ।
ऐर २०५४ सालको स्थानीय तहको निर्वाचनमा काग्रेसबाट निर्विरोध वाड अध्यक्ष निर्वाचित भएकका हुन । नेकपा अजयमेरु गाउँपालिका वडा नं. २ को पार्टी कार्यालय भवन उद्घाटन गर्ने क्रममा नेकपा प्रदेश कमिट सदस्य तथा अजयमेरु गाउँपालिका अध्यक्ष उमेश भट्ट (विकासले ऐर सहित नेपाली काग्रेस परित्याग गरी अन्या १० जना नेकपामा प्रवेश गरेको अनेरास्ववियू पूर्व विद्यार्थी अध्यक्ष दिपकराज भट्ट रोशनले जानकारी गराएका हुन ।
