मलेसियामा नेपाली युवतिको छुरा प्रहार गरी हत्या

599
Shaileshwori

डोटी: मलेसियाको सेलेङर स्थित केलाङमा नेपाली युवाद्धारा छुरा प्रहार गरेर नेपाली युवतीको हत्या भएको छ।
भारतको सिक्किम घर भइ नेपाली राहदानी बाहक आइतमाया मगरको बुधबार हत्या भएको हो । मगर त्यहाको स्थानिय दर्शन नमस्ते नाम गरेको रेष्टुरेन्टमा कार्यरत रहेकी थिइन्। ।

सामान्य विबादमा क्रममा ग्राहक बनेर आएका ती युवाले युवतीमाथि छुरा प्रहार गरेको मलेसियामा रहेका पत्रकार त्रिलोचन गौतमले जानकारी दिए। हत्या गर्ने युवाको विवरण भने प्रहरीले खुलाएको छैन। ती युवा प्रहरी नियन्त्रणमा रहेका छन भने मृतकको शव पोष्टमार्टमका लागि राखिएको छ।

Sujang New
Leave A Reply

Your email address will not be published.