डोटीमा सात जना शसस्त्र प्रहरीमा कोरोना पुष्टी

Sayalb

डोटी: शसस्त्र प्रहरी बल दिपायलमा कार्यरत ७ जनामा नोभेल कोरोना भाईरस कोभिड–१९ संक्रमण देखिएको छ ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा शसस्त्र प्रहरी बल ३६ नम्बर गण जोगीडाब्रेमा कार्यरत रहेको अस्पतालले जानकारी दिएको छ ।
शुक्रबार गरिएको परिक्षणमा डोटीमा ९ जना संक्रमित रहेका छन । दिपायल सिलगढी नगरपालिका वडा नं. ६ मा एक जना र वडा न. ४ मा एक जनागरी ९ जनामा संक्रमण देखिएको छ ।  संक्रमित शसस्त्र प्रहरी ब्यारेक भित्र आईसोलेसनमा रहेका छन ।

Shaileshwori
Loading...