नेकपा ओली पक्षले महाधिवेशनको मिति घोषणा गऱ्याे : प्रचण्ड–नेपाललगायत कसैलाई पनि कारबाही नगर्ने ओलीको भनाइ

नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठक सकिएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले आउँदो वर्ष याने कि ०७८ साल मंसिरको २ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।

Sagan sahari bhawan nirman aayojana

यस अवधिमा पार्टीको महाधिवेशन गर्ने मिति तय भएको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी  दिए ।

साथै बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूहरू पार्टी एकताको पक्षमा रहेको र फुटको विपक्षमा रहेको जनाएको ढुंगेलले जानकारी दिए ।

साथै अध्यक्ष ओलीले कोही पनि नेताहरूमाथि कारबाही नगरिने र पार्टी एकताको पक्षमा रहने बैठकमा बताएको ढुंगेलले जानकारी दिए ।

Shaileshwori
Loading...