छोरीलाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा शिक्षक पक्राउ

छोरीलाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा सुनसरीमा ५० वर्षीय पुरुष पक्राउ अस्पतालबाटै पक्राउ परेका हुन।

बालिकाले केही दिनदेखि पेट दुःखेको बताउँदै आएकी थिइन्। पेट धेरै दुःखेपछि शुक्रबार नै अस्पतालको गाइनो वार्डमा भर्ना गरिएकी उनले चर्पीमा मृत बच्चा जन्माएकी थिइन्।
अस्पतालमा सोधीखोजी गर्दा बालिकाले बुवाले करणी गरेको बताएकी थिइन्। पक्राउपछि ती व्यक्तिले अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
