अफगानिस्तानमा सर्वोच्चका दुई महिला न्यायाधीशको हत्या 

Sayalb

अफगानिस्तानमा सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको हत्या भएको छ । दुवै न्यायाधीश यात्रामा रहेका बेला बन्दुकधारीले गोली हानी उहाँहरुको हत्या गरेको सर्वोच्च अदालतका प्रवक्तालाई उदृत गर्दै एएफपीले जनाएको छ । काबुलमा भएको उक्त घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन ।

Shaileshwori
Loading...