डोटी बहुमुखी क्याम्पसमा अध्ययनरत साउदद्धारा जन्म दिनको अवसरमा खाद्यान्न तथा फलफुल वितरण

डोटी : डोटी बहुमुखी क्याम्पस डोटी मा अध्ययनरत बिद्यार्थी सुसीला साउदले आफ्नो जन्म दिनको अवसरमा फलफुल तथा खाधन्न का सामाग्री वितरण गरेकि छन ।

साउदले आफ्नो २१ औ जन्मदिनको अवसरमा जिल्ला को एक मात्र बृर्दास्रम पुज्य धर्मानतक बृद्धा स्रम लाइ फलफुल तथा खाधान्न गरेकी हुन् ।

Sayalb

पछिल्लो समय जन्म दिनमा धेरै पैशा खर्च गर्ने परिपाटी रहेका बेला आफुले बृद्ध बुवा आमालाइ थोरै भएपनि सहयोग गर्ने मनस्थिति ले सहयोग गरेको उहाले बताउनु भयो ।

आफुलाइ सहयोग गरे वाफत मन सान्त हुने खुसी लाग्ने बताउनुभयो ।

Shaileshwori
Loading...