डोटी जिल्लामा दुइ हप्ताको अवधिमा ११ सय ९९ जनालाई कोभिड बिरुद्धको खोप

तेजु ओली/डोटी-  जिल्लामा दुइ हप्ता अवधिमा ११ सय ९९ जनालाई कोभिड बिरुद्धको खोपको लगाईएको छ । जिल्ला अस्पताल डोटीमा माघ १४ गते देखी सुरु भएको खोप कार्यक्रममा करिब १२ सय जना लाइ कोभिड बिरुद्धको खोप दिईएको जिल्ला जनस्वास्थ्य कार्यालय डोटी ले जानकारी दिएकारी दिएको छ।

Sagan sahari bhawan nirman aayojana

भारत सरकारले नेपाललाई सहयोग स्वरुप प्रदान गरेको कोभिशिल्ड खोप अनुदानमा उपलब्ध गराएको छ र सो खोप जिल्लामा रहेका ९ वटा पालिकाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाईकर्मीहरुलाई खोप लगाईएको स्वास्थ्य कार्यालयका डोटी ले जानकारी दिएको छ । आज मात्र जिल्ला सदरमुकाम सिलगढी मा रहेका सात जना पत्रकार लाइ खोप लगायतको छ ।

Shaileshwori
Loading...