प्रहरी र राजनैतिक दलबीच अन्तरक्रिया

Sayalb

डोटी : जिल्ला प्रहरी डोटी र डोटीका राजनैतिक दलबीच अन्तरक्रिया कार्यक्रम भएको छ । आज जिल्ला प्रहरी डोटीका प्रमुख दान बहादुर मल्ल र डोटी जिल्लाका राजनिती दलका प्रमुखहरु बिच अन्तरक्रिया कार्यक्रम भएको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ । अन्तरक्रिया कार्यक्रममा प्रहरी प्रमुख मल्ल, नेकपाका अध्यक्ष चक्र बहादुर मल्ल, नेपाली काङ्ग्रेसका सभापति प्रदिप देउवा, राप्रपा डोटीका अध्यक्ष धेक बहादुर खड्का, राष्ट्रिय जनमोर्चा डोटीका अध्यक्ष बेणीमाधब जोशी, प्रहरी नायब उपरीक्षक ईन्द्र बहादुर मल्ल लगाएतको उपस्थिति रहेको थियोे ।

Shaileshwori
Loading...