मालीका आधारभूत विद्यालयले सुविधा सम्पन्न विद्यालय भवन पाउदा स्थानीय खुसी

तेजु ओली /डोटी

डोटीको पुर्बिचौकी गाउँपालीका वडा नंं ५ काडामाण्डौ मा रहेको मालीका आधारभूत विद्यालयले दुइकोठे सुविधा सम्पन्न विद्यालय भबन पाउदा स्थानीय खुसी भएका छन । घाम र पानी बाट पठन पाठनलाइ प्रभाबित हुदैआउको उक्त बिध्यालयमा दुइकोठे सुविधा सम्पन्न भबन निर्माण हुदा पठनपाठनमा सहज हुने अभिबभाबको बिश्वास छ । निर्माण भएको सो विद्यालयका कक्षा कोठा आधुनिक सुविधा सम्पन्न रहेको छ । पुर्बिचौकी गाउ पालीकाको दश लाख , गुड नेवर्स इन्टरनेशनल नेपालको २५ लाख गरी जम्मा ३५ लाख लागतमा निर्माण कार्य सम्पन्न भएको हो । त्यसरी निर्माण गरेको विद्यालयको दुइवटा  कक्षा सञ्चालन, बाल विकास केन्द्र र मनोरन्जन कक्षा, रहेका छन ।

Sayalb

बिध्यालयमा भबन अभाबकाकारण बालबालिकालाई अध्ययन गर्न समस्या हुँदै आएको थिायो । भबनको अभाबमा समयानुकूल गुणस्तरीय शिक्षाको कुरा गर्नु अस्वाभाविक भएको उल्लेख गर्दै भबनले बालबालीकालाइ नियमीत गर्नमा र गुण्स्तिरीयमा बिद्धी गर्नमा टेवा पुगने बिध्यालय ब्याबस्थापन समीती अध्यक्ष चन्द्र सिह बोगटीले बताउनु भयो । सामुदायिक बिकास केन्द्र डोटी र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र पुर्बिचौकी गाउपालीकाको साझेदारीमा निर्माण कार्य सम्पन्न भएका विद्यालयको दुइकोठे भवन आज हस्तान्तरण गरिएको हो । सबैले सहज पढन बस्न पाउन भन्ने उदेश्यले उक्त भबन निर्माण गरेको सामुदायीक बिकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशी ले बताउनु भयो ।

उक्त कार्यक्रममा बोल्दै पुर्बीचौकी गाउ पालीकाका अध्यक्ष दृघराज बोगटीले भबनले बालबालीका लाइ गुणस्तिरय शिक्षामा टेवा पुगने बिश्वास गरेको छ । शिक्षा क्षेत्रको बिकासको लागी संस्थाले सहयोग गरेको बताउदै शिक्षानै सबै भन्दा ठुलो सम्पती भएकाले आफ’हरु को जोड शिक्षामा रहेको बताउन’ भयो । आज एक औपचारीक कार्मक्रमा बिच भबन हस्तान्ततरण गरीएको हो । उक्त कार्यक्रममा गाउपालकिाका जनप्रतीनीधी ,संस्थाका प्रतीनीधी,स्थानीय , अभीभाबक , बिध्यार्थी , को सहभागीता रहेको थियो ।

Shaileshwori
Loading...