नेपालको प्राचिन र माद्यामिक इतिहास नामक पुस्तकहरु क्याम्पसलाई हस्तान्तरण

Sayalb

तेजु ओली /डोटी
नेपालको प्राचिन र माध्यमिक इतिहास नामक पुस्तकहरु डोटी बहुमुखी क्याम्पस डोटी लाइ हस्तान्तरण गरिएको छ । मानबिय सेवामा अनेक परियास नामक गैर सरकारी संस्था ले आज एक कार्यक्रमका बिच क्याम्पस प्रमुख दिलान्नद जोसी लाइ हस्तान्तरण गरिएको हो ।उक्त संस्थाले बिध्यार्थी लाइ पढन सहज होस भन्ने हेतुले ७५ हजार लगानि बराबरका किताब बुझाएको संस्था का अध्यक्ष भक्त राज जोसी ले जानकारी दिनुभएको छ।

Shaileshwori
Bolpatra
Loading...