डोटी स्थित सेति नदिमा डुबेर दार्चुलाका एक व्यक्तिको मृत्यु

Sayalb

डोटी : सेति नदिमा डुबेर एक जनाको ज्यान गएको छ । शनिवार जिल्लाको शिखर नगरपालिका वडा नम्बर २ मा अवश्थित सालमुनि मन्दिर नजिकै सेति नदिमा डुबेर दिपेन्द्र सिं धामीको मृत्यु भएको हो । दार्चुला घर भई सेति प्राविधिक सिक्षालय दिपायलमा अध्ययनरत १७ वर्षीय धामीको नुहाउने क्रममा नदिको दलदलमा फसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका इन्स्पेक्टर कान्तिराज जोशीले जानकारी दिनु भएको छ । पढाईको सिलसिलमा राजपुरमा बस्दै आएका धामी घरबेटीको सालमुनि पुजामा सहभागि हुन गएका बेला नुहाउने क्रममा नदिमा डुबेका थिए । उनि डुबेको करिब एक घण्टा पछि स्थानिएले उनलाई मृत अवस्थामा निकालेको प्रहरीले बताएको छ ।

Shaileshwori
Loading...