एशियन लाइफ इन्स्योरेन्सले ग¥यो बार्षिक उत्सबको अवसरमा शैलेश्वरी मन्दिर परिसर सरसफाइ

डोटी : एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३औँ बार्षिक उत्सबको अवसरमा शैलेश्वरी मन्दिर परिसर सरसफाइ कार्यक्रम गरिएको छ । डोटी जिल्लाको अग्रेणी बिमा कम्पनी रहेको एशियन लाईफ इन्स्योरेन्सले बार्षिकउत्सबको अबसरका प्रत्येक बर्ष कार्यक्रम गर्दै आएको र यश बर्ष पनि सरसफाइ गरिएको शाखा प्रबन्धक नवराज पण्डितले जानकारी दिनु भएको छ ।

Sayalb

बार्षिक उत्सबको अवसरमा बिपन्न २०महिलाको निशुल्क बिमा गर्ने कार्यक्रम रहेको पनि पण्डितले जानकारी दिनु भएको छ ।

Shaileshwori
Loading...