माओवादी केन्द्र डोटीको बिस्तारित बैठक सम्पन्न

Sayalb

तेजु ओली/ डोटी
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र डोटीको आयोजनामा बिस्तारित बैठक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेकपा माओवादी केन्द्र डोटीका सयोजक जङ्ग बि क ,प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश मुख्य मन्त्री त्रिलोचन भट्ट अतिथिमा प्रदेश कमिटी सदस्य शिव सिह ओलि ,कमल गड्सिला,डम्बर घर्ती मगर,भरत बोहरा ,खगेन्द्र ब साउद , केन्द्रिय सदस्य मिन घर्ति लगायत को उपस्तिथ रहेको थियो।कार्यक्रम मा सयोजक जङ्ग बिक ले एजेन्डा राखेको थियो।

Shaileshwori
Loading...