कोभिड १९ माहामारि रोकथाम नियन्त्रण तथा न्युनिकरणमा स्थानिय तहको प्रमुख भुमिका

डोटी: कोरोना भाइरस तथा (कोभिड १९) माहामारि रोकथाम नियन्त्रण तथा न्युनिकरणमा स्थानिय तहको प्रमुख भुमिका रहने एक कार्यक्रमका सहभागिले बताएक छन् ।
आज दिपायल सिलगढी नगरपालिको शभाहलमा भएको कार्यक्रममा जिल्ला स्थित सरकोकार वालाले उक्त कुरा बताएका हुन् ।

जिल्ला स्थित सम्पूर्ण सरोकारवाला निकाय बिच कोरोना माहामारि नियन्त्रण तथा न्युनिकरण गर्ने सम्बन्धमा उक्त कार्यक्रममा छलफल भएको दिपायल सिलगढी नगरपालिका स्वास्थ शाखा डोटीले जनाएको छ।

Sayalb

कारोना नियन्त्रणको लागि जनप्रतिनिधि लगायत सरोकार निकायले आ आफ्नु क्षेत्रबाट लाग्नु पर्ने दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासिले बताउनु भयो ।
माहामारि जन्य रोग नियन्त्रण गर्नको लागि आफु पहिला पनि खटेर लागेको र अब पनि झन खटेर लाग्ने उहाँले बताउनुभयो ।

त्यस्तै कोरोनाको दास्रो लहर पहिलाको भन्दा बढी सक्रिय ४१% देखी ९०% प्रतिशत सम्म फैलिने सम्भावना रहेकोले सजग रहन जिल्ला अस्पताल डोटीका प्रमुख प्रकास ठकुल्लाले बताउनु भयो।
जिल्लामा कोरोना रोकथामका लागि एक महिना भित्रै दश बेडको बन्ने तयारीमा रहेको समेत प्रमुख ठकुल्लाले बताउनु भयो।

Shaileshwori
Loading...