डोटीमा भिरबाट लडेर एक युवतिको मृत्यु

डोटी : डोटीमा एक युवतिको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ लडागडा सेटिगाउँ बस्ने गगन सिंह कडायत की २१ वर्षीया श्रिमति कला देवि कडायतको शनिवार बिहान मृत्यु भएको हो ।

Sagan sahari bhawan nirman aayojana

कोइरेलि गाड जंगलमा घाँस काट्न गएकी कडायतको भिरबाट लड्दा घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक ईन्द्र मल्ले जनाकारी दिनुभयो ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल डोटीमा ल्याईदै गरेको मल्लले बताउनु भयो ।

Shaileshwori
Loading...