बोगटान फुडसिल युबा क्लब गगुडाद्धारा वडामा मास्क र साबुन वितरण

डोटी : बोगटान फुडसिल गाउपालिका–६ को आर्थिक सहयोगमा बोगटान फुडसिल युबा क्लब वडा नम्बर ६ गगुडाले वडामा मास्क र साबुन वितरण गरेको छ । बोगटान फुडसिल गाउपालिका–६ मा चार हजार मास्क र ८ सय साबुन वितरण गरिएको क्लबका अध्यक्ष प्रेम स्मृति चन्दले जानकारी दिए ।

Sagan sahari bhawan nirman aayojana

प्रत्येकको घरघरमा गइ कोरोनाबाट बच्ने सचेतना संदेश सहित उक्त सामग्री सहयोग गरिएको उनले बताए ।

Shaileshwori
Loading...