डोटीमा भिरबाट लडेर एक जनाको मृत्यु

नारद नेपाली डाेटी

Sagan sahari bhawan nirman aayojana

डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर १ बस्ने दिपक बहादुर बिक को भिरबाट लडेर मृत्यु भएको छ।१८ बर्षीया बिक केहि दिन पहिले जोरायल गाउपालीका १ झुरकाणा स्थित दिदीको घर गएका थिए। राशन ल्याउछु भनि स्थानिय बजार गोगन पानि गएकोमा घर फर्कने क्रममा घण्टेश्वर सामुदायिक वनको खालीभीर बाट लडि घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटी ले जानकारी दिएको छ।अहिले जिल्ला प्रहरी कार्यालय डोटी बाट प्रहरी निरीक्षकको कमाण्डमा टोली उक्त ठाउमा खटिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख दान बाहादुर मल्लले जानकारी दिनु भएको छ ।

Shaileshwori
Loading...