सुदूरपश्चिमको आम सञ्चार नीति असोज भित्रै ल्याउँछौँ : मन्त्री पूर्णा जोशी

दीर्घ खत्री, साउन १२
दिपायल/सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्ण जोशीले प्रदेश आम सञ्चार नीति र आम सञ्चार विधेयक यसै असोज भित्रै ल्याउने तयारी भइरहेको बत्ताउनु भएको छ ।
Sayalb
आज रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्र दिपायल सँगको संवाद कार्यक्रममा उहाँले सो कुरा बत्ताउनु भएको हो । कानुन मन्त्री जोशीले प्रदेश आम सञ्चार नीतिको ड्राफ्ट तयारी भइरहेको र सो लगत्तै आम सञ्चार विधेयक पनि ल्याउने तयारी थालिएको बत्ताउनु भएको छ ।
साथै मन्त्री जोशीले सञ्चारकर्मीहरूको लेखन वृत्तिका लागि पनि प्रदेशमार्फत सहयोग गरिने बत्ताउनु भएको छ ।
Shaileshwori
Loading...