भारतले पारिपट्टि पुल बनाउन सहमति दिदैन थियो, मैले सहमति गरे : ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सेर बहादर देउवाको घरबाट पिथौँरागढ जाँदा आफ्नो सरकारले बनाएको पुलबाट जानु पर्ने प्रधानमन्त्रिलाई थाहा भएको बताए । मंगलबार संसदलाई सम्बोधन गरेका एमाले संसदीय दलका नेता ओलीले उक्त कुरा बताएका हुन् ।

Sayalb

“म आउनु भन्दा अघाडी इन्डियाले कुनै पनि पुल बनाउन पारीपट्टि सहमति दिदैन थियो ओलीले भने, मैले कुरा गरेर सहमति लिएपछि तुईनहरु विस्तापित भएका छन् पुलहरु बनेका छन त्यो त सम्माननिय प्रधानमन्त्री जीलाई थाहा छ ।”
तुईनबाट महाकाली नदि तर्ने क्रममा दार्चुलाका एक व्यत्ति नदिमा खसेर व्यवत्ता भएपछि विभिन्न आरोप लागेपछि ओलीले उक्त कुरा बताएका हुन् ।

Shaileshwori
Loading...