स्थानीय तह संचालन ऐन समन्धि कार्यक्रम सम्पन्न
नारद नेपाली डोटी – सम बिकास केन्द्र ईडीसि द्वारा संञ्चालीत परिवर्तन परियोजना को आयोजना र डिसिय नेपालको सहयोगमा डोटीको दिपायलमा तिन दिने स्थानीय तह संचालन ऐन समन्धि कार्यक्रम सम्पन्न भएको छ ।
साउन २९ गते देखि संचालन रहेको उक्त कार्यक्रममा के आई सिहं गाउपालीका का विभिन्न नागरिक समाज संस्था र शुसासन पाठसाल समुहका महिला हरूको सहभागी रहेको थियो ।
पालीकाका १२ ओटा समुहको बिभिन्मा महिला सदस्य हरूको सहभागितामा स्थानीय तहहरूले गरेका विभिन्न गतबिधीको बारे र नेपालको संघिय संरचना र तीन तहका सरकारले गर्ने काम नगरिक समाजले पाउनु पर्ने सेवा का बरेमा छल फल भएको सम बिकास केन्द्र का सुचना अिधकारी पदम मिजारले जानकारी दिनु भयो ।