शसस्त्र प्रहरीमा बाह्र सय जना आबश्यकता (बिज्ञापन सहित)
शसस्त्र प्रहरी बलमा एक हजार दुई सय २३ जनामा भर्ना खुलेको छ । ७५ जना शसस्त्र प्रहरी निनिक्षक, १३७ जना सहायक निरिक्षक, ७५५ जना प्रहरी जवान, ८८ भान्छे, १४ केश कर्तक, १३ कुचिकार, ७ सूचिकार, ४ चर्मकर्मी र २ जना मालीगरी कुल एक हजार दुई सय २३ जनाका लागी शुक्रबार शसस्त्र प्रहरी बल नेपालले बिज्ञापन आब्हान गरिएको छ ।