१५ घण्टापछि यसरी निस्कियो चितुवा कालिज  फर्मबाट (भिडियो सहित)

केआईसिंह गाउँपालिका वडा न. ६ फलेडीमा रहेको कालिज बहु उद्देश्य फर्म भित्र परेको चितुवा १५ घण्टापछि बाहिर निस्किएको छ ।
जाली फोरेर भित्र पसेको माघ १५ घण्टासम्म चितुवा भित्रै बन्धक बन्नु परेका थियो । चितुवालाई बाहिर निकाल्नलाई सञ्चालकले एक छेउपट्टिको ऐरर्पोट जाली काटेर मार्ग प्रशस्तगरेपछी बाहिर निस्किएको थियो ।
भित्र रहँदा चितुवाले कम्तीमा १ सय ५० कालिज मारेको सञ्चालक कर्ण बोहराले जानकारी दिनु भएको छ ।
Sayalb
बोगटान फुड्सिल गाउँपालिका वडा नं. ५ धिर्कामाण्डौँमा सञ्चालन गरिएको काजिल बहु उद्देश्य फर्म केआईसिंह गाउँपालिकामा बिस्तार गरेको एक हप्तामै चितुवाले क्षति गरेको हो ।

Shaileshwori
Loading...