सरकारलाई सूचना होस हामी एमसिसि विरुद्ध बोल्छौँ : ध्रुव ओली 

मिलेनियन च्यालेन्ज कर्पाेरेसन (एमसिसि) परियोजनाको विरोध गर्ने नेपाल कम्युनिस्ट पार्टीका सेक्रेटरी धुब्र ओलीले बताउनु भएको छ । अखिल क्रान्तिकारी डोटीको आठौँ जिल्ला सम्मेलनमा बोल्दै ओलीले उक्त कुरा बताएका हुन । ओलीले भने वर्तमान सरकारले एमसिसिको विरोध गर्न मिल्दैन भनेको छ, हामी भन्न चाहन्छौँ हामी विरोध गर्ने हो के के गर्न मन छ गरे हुन्छ,प्राण रहेसम्म विरोध गरिन्छ । वर्तमान सरकारवादी दलहरूले कमिसनको प्रलोभनमा परेर बिवादस्पत परियोजना लागू गर्नका लागि लागि परेको ओलीले आरोप लगाएका छन् । नेपाली राजनीतिक प्रणाली व्यक्ति भन्दा पनि व्यवस्था मै कमजोरी भएको उनले बताए ।
Sayalb
सरकारले घुमारो भाषामा एमसिसीको बिरोध नगर्न सूचना जारी भएपछी धुब्रले उक्त कुरा बताएका हुन ।
Shaileshwori
Loading...