डोटीका एक जना भारतमा घरको छतबाट खसेर मृत्यु  

Sagan sahari bhawan nirman aayojana
भारतको आन्द्रा प्रदेशमा काम गर्दै आएका डोटीका एक जनाको घरको खतबाट खसेर मृत्यु भएको छ ।  आदर्श गाउँपालिका वडा नं.  ६ गिरिचौकाका  ४३ वर्षीय गणेश बोहराको शुक्रवार घरको कम्पनीको छतबाट खसेर मृत्यु भएको  हो । शुक्रवार घरको छतबाट खसेर मृत्यु भएको खबर आएको मृतक गणेशका भाइ भरत बोहरा बोहराले  जानकारी दिए । शनिवार पोस्ट मार्टम पछि आन्द्रा प्रदेशमा अन्त यष्टी गर्ने तयारी रहेको भाइ  भरतले जानकारी दिएका छन् ।  लामो समय देखी कम्पनीमा मेकानिकलको काम गर्दै आएका बोहराका दुई छोरा दुई छोरी र श्रीमती घरमा छन् ।
Shaileshwori
Loading...