सानिमाका दश उत्कृष्ट अभिकर्तालाई सम्मान 

सानिमा लाइफ इन्सोरेन्स कम्पनी दिपायल शाखाले १० जना अभिकर्तालाई सम्मान गरेको छ । गत आर्थिक वर्ष ०७७/०७८मा सबै भन्दा कारोबार गर्ने तथा धेरै पोलेसी तयार गर्ने एजेन्सी म्यानेजरहरूलाई सम्मान प्रदान गरिएको शाखा प्रबन्धक डिक महराले जानकारी दिनु भएको छ ।
Sayalb
सम्मानित हुने एजेन्सी म्यानेजरहरूमा रमेश बलायर, रामहरि ओझा, कर्ण रोक्का मगर, पूजा मल्ल, सपना सिराडी, तारा सिं धामी, दिर्घराज ओझा, विशाल भण्डारी , यमुना बजगाईँ रहेका छन् भने सबै भन्दा बढी बिमा पोलेसी दिने कर्ण रोक्का मगरलाई शनिवार एक कार्यक्रमका बिच सम्मान गरिएको हो ।
सानिमा लाइफ ईन्सोरेन्स कम्पनी दिपायल शाखाले आयोजना गरेको अभिकर्ता पुर्नताजकि तालिममा उत्कृष्ट अभिकर्ताहरुलाई कम्पनीका प्रदेश प्रबन्धक गणेश प्रसाद उप्रेधीले सम्मान गर्नु भएको हो ।
Shaileshwori
Loading...