एमाले नेता बोगटी माओवादी केन्द्रमा प्रवेश

नेपाल कम्युनिस्ट पार्टी (एमाले) बोगटान फुड्सिल गाउँपालिका कमिटी सदस्य केशव बोगटी र बोगटान फुड्सिल गाउँपालिका वडा नं. ६ गगुडा (साबिक गगुडा गाविस)का पुर्ब पुर्ब सचिव मानबहादुर बोगटी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  एमाले नेताद्धय बोगटीलाई प्रदेश कमिटी सदस्य कमलबहादुर गड्सिलाले बताए स्वागत गर्नु भएको छ ।
Sayalb
बोगटान फुड्सिल गाउँपालिकामा माओवादी केन्द्रमा प्रवेश गर्ने लहर रहेको बेला गाउँ कमिटी सदस्य र पुर्ब वडा सचिव पनि प्रवेश गरेको नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सचिवालय सदस्य सिद्धराज बिकले जानकारी दिनु भएको छ । माओवादी केन्द्रको विचारधारा र कार्यशैली मन पराएका कारण माओवादी केन्द्रमा आफू प्रवेश गरेको केशव बोगटीले बताए ।
Shaileshwori
Loading...