छतिवन स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री वितरण

डोटी : छतिवन स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको छ । जोरायल गाउँपालिका वडा नम्बर २ बुडरमा रहेको छतिवन स्वास्थ्य चौकीलाई डिसिएको आर्थिक सहयोग र सम विकास केन्द्र ईडिसीको प्राविधिक सहयोगमा आज करिब २६ हजार बराबरका स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

Sayalb

परिवर्तन परियोजना कार्यक्रम अन्तर्गत स्वास्थ्य सामग्री वितरण गरिएको ईडिसी डोटीले जनाएको छ । वितरण गरिएको सामग्रीमा बाल्टिन, मास्क, स्यानिटाईजर लगायतका रहेका छन् ।

Shaileshwori
Loading...