डोटी जिल्ला उपसभापतिमा रावतको उम्मेदवारी

Sayalb

डोटी : पदम रावतले डोटी जिल्लाको उपसभापतिमा पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत यहि मंसिर ६ गते जिल्ला निर्वाचन हुदैँछ । सोही अन्तर्गत जिल्लाको उपसभापतिमा आफुले उम्मेदवारी दिएको रावतले बताएका छन् ।

केआई सिंह गाउँपालिका–१ घर भएका उनी २०५४ साल देखि राजनीतिमा सक्रिय छन्।

उनले २०६७ साल देखि २०७२ सम्म जिल्ला कार्य समिति सचिवको भूमिका निर्वाह गरिसकेका छन्।

Shaileshwori
Loading...