माओवादी केन्द्र चवराचौताराको वडा सम्मेल सम्पन्न, अध्यक्षमा विष्ट

डोटी : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ चवराचौताराको प्रथम वडा सम्मेल सम्पन्न भएको छ । सम्मेलनबाट हर्क बिष्टको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

Sayalb

उपाध्यक्षमा भिम बहादुर साउँद, सचिवमा तारा सिंह गड्सिला र कोषाध्यक्षमा सकुन्तला नेपाली चयन भएका छन् । कार्यक्रमा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटी सदस्य द्धय कमल गड्सिला र डम्बर बम, माओवादी नेता शंकरमान सुनार लगायतको उपस्थिति रहेको थियो ।

Shaileshwori
Loading...