धनुसको अध्यक्षतामा २१ सदस्यीय एस जोरायल गाँउ कमिटी गठन

डोटी : नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको जोरायल गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । आइतवार भएको अधिवेशनबाट अमृत ओली धनुसको अध्यक्षतामा २१ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ ।

Sayalb

एकिकृत समाजवादी डोटीका अध्यक्ष दीर्घ राज बोगटीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा संघिय सरकारका पर्यटन मन्त्रि प्रेम बहादुर आलेमगर प्रमुख अथिती रहेका थिए । त्यस्तै विशिष्ट अथितीमा बिक्रम शाही र समाजवादीका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेशका कानुन मन्त्रि पुर्णा जोशी, एस डोटी जिल्ला इन्चार्ज हर्क बहादुर सिंह रहेका थिए ।

Shaileshwori
Loading...