भुवन बोहराको अध्यक्षतामा प्रेस सेन्टरको ३७ सदस्यीय सुदूरपश्चिम कमिटी गठन

धनगढी – भुवन बोहराको अध्यक्षतामा ३७ सदस्यीय प्रदेश कमिटी गठन गर्दै प्रेस सेन्टर नेपालको सुदूरपश्चिम प्रदेश स्तरीय दोस्रो अधिवेशन धनगढीमा सम्पन्न भएको छ । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सम्राट सिंह, उपाध्यक्षमा पदम बोहरा र प्रेम नेपाली, मुख्यसचिवमा कर्ण चन्द, सचिवमा लखन चौधरी, भुवन बिष्ट, हरिश नगाल, सुरेन्द्र ताम्राकार, सोधा नेपाली, शान्ति वोहरा र धनराज विकलाई निर्वाचित गरेको छ । कोषाध्यक्षमा घनश्याम पौडेल निर्वाचित भएका छन् ।

Sayalb

अधिवेशनको एक समारोहका बिच सोमबार बिहान सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए ।

Shaileshwori
Loading...