माओवादी केन्द्र बडीकेदार अध्यक्षमा मौनी

Sayalb

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बडीकेदार गाउँपालिका अध्यक्षमा कर्ण मौनी चयन भएका छन् । फागुन १४ र १५ गते डोटी जिल्ला सदरमुकाममा सञ्चालन भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति डोटीका चौथो बिस्तारित बैठकले मौनीलाई अध्यक्षको जिम्मेवारी तोकेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बडीकेदार गाउँ कमिटिको अध्यक्ष रिक्त रहेको हुँदा कमिटिका उपाध्यक्ष कर्णबहादुर मौनीलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीका सचिब डबल बहादुर सिंहले जानकारी दिए ।

Shaileshwori
Bolpatra
Loading...