दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बुधवार भूकम्प गएको हो ।

Sayalb

दार्चुलाको गुलिजार आसपास भएर ३.५ म्याग्निच्युडको बुधवार भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दले जनाएको छ। केन्द्रका अनुसार बुधवार  बेलुका ७ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो।

Shaileshwori
Loading...