एकीकृत समाजवादीले लियो लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता

Sayalb

समाजवादीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिने भएपछि अब लक्ष्मणकिशोरसँग २५ जना प्रदेश सभा सदस्य बाँकी रहन्छन्। तर उनकै पार्टीका ७ जनामध्ये २ जना उनलाई समर्थन नगर्ने पक्षमा छन्। बैठकमा समाजवादीले समर्थन फिर्ता लिने निर्णय भएपछि कुनै पनि दाबीकर्ताको स्पष्ट बहुमत नभएकाले प्रदेश प्रमुखले मुख्यमन्त्री दाबीका लागि थप समय दिनसक्छन्।बैशाख २ गते नागरिक उन्मुक्तिकै कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

दिनेश खबरबाट

Shaileshwori
Loading...