सेती किनाराका बासिन्दालाई सतर्क रहन प्रहरीको आग्रह

Sayalb

१४ भाद्र, डोटी । सेती नदीमा पानीको बहाव बढ्दै गएपछि सुरक्षित रहन आग्रह गर्दै प्रहरीले माईकिङ्ग सुरु गरेको छ ।
आईतवार बिहानैदेखि लगातार बर्षा भएसंगै सेती नदी र आसपासका खोलाहरु बढ्न थालेपछि तटीय क्षेत्रका बासिन्दाहरुलाई सूचना दिन माईकिङ्ग गरिएको ईलाका प्रहरी कार्यालय, दिपायलले जानकारी दिएको छ । नदी खोला किनाराका बस्तीहरुलाई सरक्षित रहन, जथाभावी बाहिर ननिस्कन प्रहरीले माईकिङ्गमार्फत आग्रह गर्दैछ ।

Shaileshwori
Bolpatra
Loading...