स्व.उपाध्यायको पान्धौँ पुण्य तिथिको अवसरमा शोक सभा

Sayalb

कमल बम/डोटी
नेपाली कांग्रेस डोटीका नेता तथा पुर्व जिल्ला विकास समितीका सभापति स्व.केशव राज उपाध्यायको पान्धौँ पुण्य तिथिको अवसरमा नेपाली कांग्रेस बोगटान फुड्सिल गाउँपालिकले शोक सभा गरेको छ । नेपाली काङ्ग्रेस बोगटान फुड्सिल गाउँपालिका सभापति सेर बहादुर बमको सभापतित्वमा भएको शोक सभाको प्रमुख अथिती पुर्व मन्त्रि बिरबहादुर बलायर रहेका थिए । स्व. उपाध्यायको योगदानको कदर गर्दै यहाँका सम्पुर्ण राजनीति दल, बुद्धिजीवी, समाजसेवी, आम शुभचिन्तकहरुले स्व.केशव राज उपाध्यायको तस्विरमा माला र रंग लगाए शोक सभा मनाएका छन् ।

Shaileshwori
Loading...