अलपत्र बालबालिकाको घटनालाइ लिएर डेउणा गित सार्वजनिक – भिडियो सहित

डोटी भदौ १०
बुवाको मृत्यु पछि आमा पनि सम्पर्क बिहिन भए पछि अलपत्र परेका डोटीको सायल गाउँपालिका –६ नारागाउँका बालबालिकाहरुको यतार्थ घटना चित्रण हुने गरी डेउडा गित सार्वजनिक गरिएको छ । गित अत्यन्तै मार्मिक छ । भारतमा बस्दै आएका कलाकार श्याम पार्किको स्वर रहेको गितमा शब्द सृजना भिम भुलले गरेका छन् । ठाणी भाकामा गित गाईएको छ ।

Sayalb

Shaileshwori
Bolpatra
Loading...