चार हजार बालबालिकालाई स्टेसनरीका सामग्री वितरण 

तेजु ओली, डोटी

Sayalb

सिड नेपालले चार हजार बालबालिकालाई स्टेसनरीका सामग्री वितरण गरेको छ । वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा समान पहुँच विकास केन्द्र सिड नेपाल डोटीले उक्त बालबालिकालाई सामग्री वितरण गरेको हो ।  आदर्श गाँउपालीकाका १५ सय र पुर्बीचौकीका २५ सय बालबालिकालाई सामग्री वितरण गरेको हो ।

 प्रत्येक बिध्यार्थीलाइ दर्जन, डडपेन, पेन्सिल, इरेजर,कटर,टिफिन बक्स, डिस्नरी गरेर ४० लाख बराबरको सामग्री वितरण गरेको सिड नेपाल ले जनाएको छ  । आयोजनामा दर्ता भएका बालबालिकाको शिक्षामा टेवा पुगोस् भन्ने उद्देश्यले सामाग्री वितरण गरेको स्पोन्सरसिप फिल्ड कोडिनेटर गांगी बलाएरले बताए ।

Shaileshwori
Loading...