सरकारको नयाँ व्यवस्था : विदेशबाट आएको१४ दिन क्वारेन्टाइन बस्दा लक्षण नदेखिए पिसिआर गर्नु नपर्ने

काठमाडौं, भदौ २६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आएका वा अन्तर जिल्ला आवतजावत गर्ने सबैले आफ्नै खर्चमा अनिवार्य रूपमा क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेको छ। यसरी १४ दिनसम्म क्वारेन्टाइन बस्दा पनि कुनै लक्षण नदेखिएको खण्डमा पिसिआर परीक्षण गराउने समेत निर्णय मन्त्रालयले गरेको हो।
