अनेरास्ववियु(छैठौं)बझाङ भेला सम्पन्न,अध्यक्षमा भरत धामी

बझाङ, असोज ४

बझाङमा अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को बझाङ जिल्लाको भेला सम्पन्न भएको छ।भेलाले जिल्ला भरिका प्रतिनिधि बाट भरत धामिको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिती गठन गरेको हो।

bhukampa

यसै गरी सचिब जगत धामी,सह सचिब निरुता धामि उपाध्यक्ष भुवन बोहरा,कोषाध्यक्ष कल्पना धामी लगायत सदस्यमा क्रमश देब धामी,देबराज खडका,बिक्रम भण्डारी र राम धामी रहेका छन।आइतबार सदरमुकाम चैनपुरमा सम्पन्न भेलाले उक्त समिती गठन गरेकोहो

(छैठौं)का पुर्ब विद्यार्थी नेता एबम राष्ट्रिय जनमोर्चाका युवा नेता जगत प्रशाद जोशीको विशेष उपस्थिति प्रशिक्षण र अखिल (छैठौं) का प्रदेस सह सचिब टंक अवस्थीको कोअर्डिनेसनमा उक्त भेला सम्पन्न भएको हो।

Shaileshwori
Loading...