Before Header
After Navigation

पुर्वीचौकीमा एक मिटर लामो लौँका फल्यो

Sagan sahari bhawan nirman aayojana

डोटीको पुर्वीचौकी गाउँपालिका वडा नं. –४ सानागाउँमा एक कृषकले १ मिटर लामो लौँका फलाएका छन । स्थानीय कृषक बिस्नु बहादुर खड्काको बारीमा १ मिटरको ५ केजीको लौँका फलाएको स्थानीय देबबहादुर खड्काले जानकारी दिएका छन । बिष्नुले फलाएको लौँका देबीलालले सामाजिक सञ्जाल मार्फत सार्बजनिक गरेका हुन ।

Shaileshwori
Loading...