डोटी जिल्लाको चौथो जिल्ला सभा सुरू

Sayalb

असोज १५, डोटी
डोटी जिल्लाको चौथो जिल्ला सभा सुरू भएको छ । २०७७ सालको बार्षिक समिक्षा तथा जिल्ला सभा जिल्ला समन्वय समिति डोटीको सभाहलमा सुरू भएको छ । जिल्ला सभामा प्रदेश सभा सदस्य, डोटीका ९ स्थानीय तहका प्रमुख तथा उप प्रमुख, जिल्ला तथा प्रदेशका डोटी स्थित कार्यालयका प्रमुख राजनैतिक दलका प्रमुखहरूको उपस्थिति रहेको छ । जिल्ला सभा भोलीसम्म सञ्चालन हुने जिल्ला समन्वय समिति डोटीका संयोजक रामबहादुर ऐेरले जानकारी दिनु भएको छ ।

Shaileshwori
Loading...