भूकम्पले क्षतबिच्छेद बन्यो बाल बिकास माबी बझाङ (फोटो फिचर) By मुलुक न्युज On अशोज १६, २०८० 1,675 वाल विकास माध्यामिक बिद्यालय दिउँसो ३ः ६ मा भएको भूकम्पका कारण बझाङको जयपृथ्बी नगरपालिका–४मा रहेको वाल विकास माध्यामिक बिद्यालय भबनमा क्षती पुगेको छ । पहिलो भूकम्प आएपछी बिद्यार्थिलाई घर पठाएका कारण मानबिय क्षती पुग्न पाएन । फोटो नरेन्द्र उपाध्यायको फेसबुक वालबाट