डोटीमा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते

Sayalb

कात्तिक १५, डोटी । डोटीमा ट्याक्टर दुर्घटना भएको छ । मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिकाको गैरा स्थिति ट्याक्टर पल्टिँएको हो । घटना स्थलमा प्रहरी पुगेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Shaileshwori
Loading...