युवा संघ डोटीको ईञ्चार्जमा नरेश मलासी चयन

Sagan sahari bhawan nirman aayojana

युवा संघ डोटीको ईञ्चार्जमा नरेश मलासी चयन भएका छन ।
युवा संघका केन्द्रीय सदस्य रहेका मलासीलाई डोटी जिल्ला ईञ्चार्जको जिम्मेवारी दिएको हो । त्यसैगरी सह–संयोजकमा सुरेन्द्र बि.क.र सह–संयोजकमा रमेश सिं ठकुरी चयन भएका छन । लामो समय युवा संघ डोटीको नेतृत्व गरेका मलासी डोटीका ईञ्चार्ज भएका हुन । युवाको उत्साहका साथै जिल्लामा संगठन बिस्तार कार्य तिब्रताका साथ सञ्चालन हुने मलासीले बताएका छन ।

Shaileshwori
Loading...