भोली सुदूरपश्चिमका तिन बिमानस्थल उद्घाटन हुने

सुदूरपश्चिम प्रदेशका तिन बिमानस्थल भोली (शनीबार) उद्घाटन हुने भएका छन । डोटीको दिपायल, बझाङ र बैतडी जिल्लामा बिमानस्थल उद्घाटन हुने सुदूरपश्चिम प्रदेश सभा सदस्य पुर्णा जोशीले जानकारी दिईन । तिन बिमानस्थलको पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रम रहेको सांसद जोशीले जानकारी दिईन ।

Sagan sahari bhawan nirman aayojana

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले समिट एयरको विमान सुरुमा नेपालगञ्जबाट धनगढी आउने र त्यसपछि धनगढीबाट तीन जिल्लामा परीक्षण उडान हुने जानकारी दिनु भयो । कालोपत्रे निर्माण गर्ने सम्पन्न भएपछी बिमानस्थल उद्घाटन गर्ने कार्यक्रम तय गरिएको हो ।  पर्यटनमन्त्री योगेश भट्टराईसंगै डोटीबाट प्रतिनिधी सभा सदस्य प्रेमबहादुर आलेमगर पनि आउने कार्यक्रम रहेको छ ।

Shaileshwori
Loading...