ट्रकको ठक्करबाट कटी’ फुपूको निधन

 कैलालीको अत्तरियामा ट्रकले ठक्कर दिँदा एक  महिलाको  मृत्यु भएको छ । शुक्रवार साँझ धनगढीबाट अत्तरियातर्फ आइरहेको मप्र ०३०१ख ९६५० ट्रकको ठक्करबाट डोटीको शिखर नगरपालिका–२ बस्ने ७६ वर्षीय भगवती रोस्यारा ‘कटी’को मृत्यु भएको प्रहरीले जनाएको छ ।
Sayalb
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी रोस्याराको उपचारका क्रममा राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।ट्रक र चालक डडेल्धुराको अजयमेरू गाउँपालिका – १ का ३४ वर्षीय नरेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।
उनी विगत लामो समय देखि दिपायलको पिपल्ला बजार बस्दै आएकी थिइन् । दिपायल ऊनी ‘कटि’फु फुको नामले परिचीत थिइन्
Shaileshwori
Loading...